News Griha :: न्यूजगृह
काठमाडौंको बलम्बुमा शङ्कास्पद वस्तु फेला

काठमाडौं— चन्द्रागिरिको बलम्बुमा शङ्कास्पद वस्तु फेला परेको छ।

चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०९:२०
Weather Update