News Griha :: न्यूजगृह
आज कुन विदेशी मुद्राको मूल्य कति?

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरै विदेशी मुद्रा किनबेच हुने छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो पनि युरोको मूल्य यही थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा निर्धारण भएको छ। 

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।

हेर्नुहोस् विदेशी मुद्राको सूची

CurrencyUnitBuySell

usd (U.S. Dollar)

1134.01134.61

eur (European Euro)

1147.28147.94

gbp (UK Pound Sterling)

1172.92173.69

chf (Swiss Franc)

1154.48155.17

aud (Australian Dollar)

188.8489.24

cad (Canadian Dollar)

197.5998.02

sgd (Singapore Dollar)

1101.61102.07

jpy (Japanese Yen)

109.059.09

cny (Chinese Yuan)

118.7118.79

sar (Saudi Arabian Riyal)

135.7135.87

qar (Qatari Riyal)

136.7536.91

thb (Thai Baht)

13.833.85

aed (UAE Dirham)

136.4836.65

myr (Malaysian Ringgit)

130.2430.38

krw (South Korean Won)

1009.889.92

sek (Swedish Kroner)

112.7512.80

dkk (Danish Kroner)

119.7419.83

hkd (Hong Kong Dollar)

117.1917.27

kwd (Kuwaity Dinar)

1438.14440.10

bhd (Bahrain Dinar)

1355.53357.13

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:४२
Weather Update