News Griha :: न्यूजगृह
अमेरिकी डलर महँगो मूल्यमा स्थिर, युरो घट्यो, पाउन्ड बढ्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य तलमाथि भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५४ र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची:

CurrencyUnitBuySell

usd (U.S. Dollar)

1134.04134.64

eur (European Euro)

1146.32146.98

gbp (UK Pound Sterling)

1171.08171.84

chf (Swiss Franc)

1154.88155.57

aud (Australian Dollar)

188.1088.49

cad (Canadian Dollar)

197.6298.06

sgd (Singapore Dollar)

1101.19101.65

jpy (Japanese Yen)

109.149.18

cny (Chinese Yuan)

118.7018.79

sar (Saudi Arabian Riyal)

135.7435.90

qar (Qatari Riyal)

136.7636.92

thb (Thai Baht)

13.803.82

aed (UAE Dirham)

136.4936.66

myr (Malaysian Ringgit)

130.3130.44

krw (South Korean Won)

1009.829.86

sek (Swedish Kroner)

112.7412.80

dkk (Danish Kroner)

119.6119.69

hkd (Hong Kong Dollar)

117.1917.27

kwd (Kuwaity Dinar)

1437.88439.84

bhd (Bahrain Dinar)

1355.54357.14

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:००
Weather Update