News Griha :: न्यूजगृह
यस्तो छ आजको विनिमयदर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आइतबार अमेरिकी डलरको भाउ खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

आइतबार युरोपियन युरोको एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा तोकिएको छ। बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। 

त्यसैगरी, आइतबार अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा पाइन्छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ १२ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ १६ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा तथा बिक्री दर १८ रुपैयाँ ७८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम गरेको जनाइएको छ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ८७ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा तथा मलेसियन रिङ्गिट एकको खरिददर आइतबार ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा कायम गरेको छ।

यसैगरी आइतबारको लागि कुवेत दिनार एकको खरिददर ४३७ रुपैयाँ ८० र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1134.04134.64

EUR (European Euro)

1146.34146.99

GBP (UK Pound Sterling)

1170.84171.61

CHF (Swiss Franc)

1155.02155.72

AUD (Australian Dollar)

188.1188.51

CAD (Canadian Dollar)

197.5497.97

SGD (Singapore Dollar)

1101.23101.68

JPY (Japanese Yen)

109.129.16

CNY (Chinese Yuan)

118.6918.78

SAR (Saudi Arabian Riyal)

135.7135.87

QAR (Qatari Riyal)

136.7636.93

THB (Thai Baht)

13.813.82

AED (UAE Dirham)

136.4936.66

MYR (Malaysian Ringgit)

130.3130.44

KRW (South Korean Won)

1009.819.85

SEK (Swedish Kroner)

112.7212.78

DKK (Danish Kroner)

119.6119.70

HKD (Hong Kong Dollar)

117.1917.27

KWD (Kuwaity Dinar)

1437.80439.76

BHD (Bahrain Dinar)

1355.61357.20

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:१४
Weather Update