News Griha :: न्यूजगृह
अमेरिकी डलर सर्वाधिक महँगो मूल्यमा स्थिर, अरु विदेशी मुद्राको मूल्य घट्यो कि बढ्यो?

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन।

अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५७ र बिक्रीदर ३५६ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। 

CurrencyUnitBuySell

usd (U.S. Dollar)

1133.67134.27

eur (European Euro)

1145.11145.76

gbp (UK Pound Sterling)

1171.97172.75

chf (Swiss Franc)

1151.28151.96

aud (Australian Dollar)

187.6688.05

cad (Canadian Dollar)

196.7397.16

sgd (Singapore Dollar)

199.4799.91

jpy (Japanese Yen)

108.648.68

cny (Chinese Yuan)

118.4318.52

sar (Saudi Arabian Riyal)

135.6335.79

qar (Qatari Riyal)

136.6636.82

thb (Thai Baht)

13.713.73

aed (UAE Dirham)

136.3936.56

myr (Malaysian Ringgit)

128.7028.83

krw (South Korean Won)

1009.649.69

sek (Swedish Kroner)

112.3712.43

dkk (Danish Kroner)

119.4519.53

hkd (Hong Kong Dollar)

117.1217.20

kwd (Kuwaity Dinar)

1436.94438.91

bhd (Bahrain Dinar)

1354.57356.16

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:१८
Weather Update