News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो?

काठमाडौं— आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४५ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको  महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:११
Weather Update