News Griha :: न्यूजगृह
अमेरिकी डलरको मूल्य उच्च विन्दुमा स्थिर, अरु विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? 

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुनेछ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी यही मूल्यमा कारोबार भएको थियो। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च हो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३४ र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् आजको लागि विदेशी मुद्राको सूची

स्रोत: नेपाल राष्ट्र बैंक
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.57134.17

EUR (European Euro)

1145.47146.12

GBP (UK Pound Sterling)

1172.62173.39

CHF (Swiss Franc)

1150.15150.82

AUD (Australian Dollar)

189.4489.84

CAD (Canadian Dollar)

197.4497.87

SGD (Singapore Dollar)

199.3599.80

JPY (Japanese Yen)

108.488.52

CNY (Chinese Yuan)

118.3718.46

SAR (Saudi Arabian Riyal)

135.6135.77

QAR (Qatari Riyal)

136.6336.79

THB (Thai Baht)

13.683.70

AED (UAE Dirham)

136.3736.53

MYR (Malaysian Ringgit)

128.4928.62

KRW (South Korean Won)

1009.629.67

SEK (Swedish Kroner)

112.5312.59

DKK (Danish Kroner)

119.5019.58

HKD (Hong Kong Dollar)

117.1017.18

KWD (Kuwaity Dinar)

1436.73438.69

BHD (Bahrain Dinar)

1354.34355.94

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:२८
Weather Update