News Griha :: न्यूजगृह
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च, नेपाली मुद्राको अवमूल्यन

काठमाडौं— अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १७ पैसा तोकेको छ। खरिद दर १३३ रुपैयाँ ५७ पैसा छ, जुन अहिलेसम्मकै उच्च हो।

शुक्रबार अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १५ पैसा र खरिद दर १३३ रुपैयाँ ५५ पैसा थियो।

डलरको मूल्यमा नयाँ रेकर्ड बन्दा नेपाली मुद्राको अवमूल्यन भएको छ। भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा ओर्लेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमयदर कायम छ।

डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्छ तर आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याजलाई असर गर्ने बताइन्छ।

आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर यस्तो  छ

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.57134.17

EUR (European Euro)

1145.47146.12

GBP (UK Pound Sterling)

1172.62173.39

CHF (Swiss Franc)

1150.15150.82

AUD (Australian Dollar)

189.4489.84

CAD (Canadian Dollar)

197.4497.87

SGD (Singapore Dollar)

199.3599.80

JPY (Japanese Yen)

108.488.52

CNY (Chinese Yuan)

118.3718.46

SAR (Saudi Arabian Riyal)

135.6135.77

QAR (Qatari Riyal)

136.6336.79

THB (Thai Baht)

13.683.70

AED (UAE Dirham)

136.3736.53

MYR (Malaysian Ringgit)

128.4928.62

KRW (South Korean Won)

1009.629.67

SEK (Swedish Kroner)

112.5312.59

DKK (Danish Kroner)

119.5019.58

HKD (Hong Kong Dollar)

117.1017.18

KWD (Kuwaity Dinar)

1436.73438.69

BHD (Bahrain Dinar)

1354.34355.94

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०७:४७
Weather Update