काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य यथावत रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको हो।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरो १ को खरिदर १४७ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो।
त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४४ पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।
हेर्नुहोस् विदेशी मुद्राको सूची
Currency | Unit | Buy | Sell |
---|---|---|---|
USD (U.S. Dollar) | 1 | 133.44 | 134.04 |
EUR (European Euro) | 1 | 146.00 | 146.65 |
GBP (UK Pound Sterling) | 1 | 174.01 | 174.79 |
CHF (Swiss Franc) | 1 | 150.43 | 151.11 |
AUD (Australian Dollar) | 1 | 90.01 | 90.41 |
CAD (Canadian Dollar) | 1 | 97.62 | 98.05 |
SGD (Singapore Dollar) | 1 | 99.58 | 100.03 |
JPY (Japanese Yen) | 10 | 8.52 | 8.56 |
CNY (Chinese Yuan) | 1 | 18.38 | 18.47 |
SAR (Saudi Arabian Riyal) | 1 | 35.58 | 35.74 |
QAR (Qatari Riyal) | 1 | 36.59 | 36.76 |
THB (Thai Baht) | 1 | 3.72 | 3.73 |
AED (UAE Dirham) | 1 | 36.33 | 36.49 |
MYR (Malaysian Ringgit) | 1 | 28.61 | 28.74 |
KRW (South Korean Won) | 100 | 9.68 | 9.73 |
SEK (Swedish Kroner) | 1 | 12.69 | 12.74 |
DKK (Danish Kroner) | 1 | 19.57 | 19.66 |
HKD (Hong Kong Dollar) | 1 | 17.09 | 17.17 |
KWD (Kuwaity Dinar) | 1 | 436.82 | 438.78 |
BHD (Bahrain Dinar) | 1 | 354.00 | 355.59 |