News Griha :: न्यूजगृह
सबै विदेशी मुद्राको मूल्य एकसाथ घट्यो, हेर्नुहोस् सूची

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित  धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा थियो। 

आजको लागि युरो १ को खरिदर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा  थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा थियो। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६२ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६२ पैसा थियो। 

हेर्नुहोस् सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.44134.04

EUR (European Euro)

1145.40146.05

GBP (UK Pound Sterling)

1172.96173.74

CHF (Swiss Franc)

1148.98149.65

AUD (Australian Dollar)

189.9490.34

CAD (Canadian Dollar)

197.5197.95

SGD (Singapore Dollar)

199.2999.74

JPY (Japanese Yen)

108.428.46

CNY (Chinese Yuan)

118.3618.45

SAR (Saudi Arabian Riyal)

135.5835.74

QAR (Qatari Riyal)

136.5936.76

THB (Thai Baht)

13.703.72

AED (UAE Dirham)

136.3336.49

MYR (Malaysian Ringgit)

128.5428.67

KRW (South Korean Won)

1009.659.69

SEK (Swedish Kroner)

112.5812.63

DKK (Danish Kroner)

119.4919.58

HKD (Hong Kong Dollar)

117.1017.18

KWD (Kuwaity Dinar)

1436.48438.44

BHD (Bahrain Dinar)

1354.00355.59

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०७:११
Weather Update