News Griha :: न्यूजगृह
अमेरिकी डलर र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर र युरोको बढ्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर र दिनारको मूल्य घट्दा युरो, पाउन्ड अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६  पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो रो १ को खरिदर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७४ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो  कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा थियो।  

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.36133.96

EUR (European Euro)

1145.46146.12

GBP (UK Pound Sterling)

1173.29174.07

CHF (Swiss Franc)

1149.14149.81

AUD (Australian Dollar)

190.4790.88

CAD (Canadian Dollar)

197.8298.26

SGD (Singapore Dollar)

199.4599.90

JPY (Japanese Yen)

108.458.48

CNY (Chinese Yuan)

118.3918.48

SAR (Saudi Arabian Riyal)

135.5635.72

QAR (Qatari Riyal)

136.5736.74

THB (Thai Baht)

13.693.71

AED (UAE Dirham)

136.3136.47

MYR (Malaysian Ringgit)

128.5628.69

KRW (South Korean Won)

1009.709.74

SEK (Swedish Kroner)

112.7112.77

DKK (Danish Kroner)

119.4919.58

HKD (Hong Kong Dollar)

117.0817.16

KWD (Kuwaity Dinar)

1436.39438.35

BHD (Bahrain Dinar)

1353.74355.33

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०७:५५
Weather Update