News Griha :: न्यूजगृह
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेत दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य यथावत छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६  पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। 
त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.36133.96

EUR (European Euro)

1145.24145.89

GBP (UK Pound Sterling)

1172.88173.66

CHF (Swiss Franc)

1148.91149.58

AUD (Australian Dollar)

190.3390.74

CAD (Canadian Dollar)

197.9198.35

SGD (Singapore Dollar)

199.3399.77

JPY (Japanese Yen)

108.398.43

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.5635.72

QAR (Qatari Riyal)

136.5736.74

THB (Thai Baht)

13.693.70

AED (UAE Dirham)

136.3136.47

MYR (Malaysian Ringgit)

128.5628.69

KRW (South Korean Won)

1009.699.74

SEK (Swedish Kroner)

112.6412.70

DKK (Danish Kroner)

119.4719.55

HKD (Hong Kong Dollar)

117.0817.16

KWD (Kuwaity Dinar)

1436.44438.41

BHD (Bahrain Dinar)

1353.80355.39

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०७:१४
Weather Update