News Griha :: न्यूजगृह
शनिबार अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्दा युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६  पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५० पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ५० पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ९१ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४९ पैसा थियो। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.36133.96

EUR (European Euro)

1145.24145.89

GBP (UK Pound Sterling)

1172.88173.66

CHF (Swiss Franc)

1148.91149.58

AUD (Australian Dollar)

190.3390.74

CAD (Canadian Dollar)

197.9198.35

SGD (Singapore Dollar)

199.3399.77

JPY (Japanese Yen)

108.398.43

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.5635.72

QAR (Qatari Riyal)

136.5736.74

THB (Thai Baht)

13.693.70

AED (UAE Dirham)

136.3136.47

MYR (Malaysian Ringgit)

128.5628.69

KRW (South Korean Won)

1009.699.74

SEK (Swedish Kroner)

112.6412.70

DKK (Danish Kroner)

119.4719.55

HKD (Hong Kong Dollar)

117.0817.16

KWD (Kuwaity Dinar)

1436.44438.41

BHD (Bahrain Dinar)

1353.80355.39

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०८:२६
Weather Update