News Griha :: न्यूजगृह
बढ्यो सबै विदेशी मुद्राको मूल्य [हेर्नुहोस् सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेत दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। बुधबार घटेको विदेशी मुद्राको मूल्य आज बढेको हो।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ।  हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८० पैसा र बिक्रीदर १७१ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १७ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५२ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा थियो। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.34133.94

EUR (European Euro)

1144.31144.96

GBP (UK Pound Sterling)

1170.80171.57

CHF (Swiss Franc)

1148.52149.19

AUD (Australian Dollar)

189.8890.29

CAD (Canadian Dollar)

197.7798.21

SGD (Singapore Dollar)

198.8299.26

JPY (Japanese Yen)

108.268.29

CNY (Chinese Yuan)

118.3318.41

SAR (Saudi Arabian Riyal)

135.5535.71

QAR (Qatari Riyal)

136.5736.73

THB (Thai Baht)

13.673.68

AED (UAE Dirham)

136.3036.47

MYR (Malaysian Ringgit)

128.3728.49

KRW (South Korean Won)

1009.639.67

SEK (Swedish Kroner)

112.6512.71

DKK (Danish Kroner)

119.3419.43

HKD (Hong Kong Dollar)

117.0717.15

KWD (Kuwaity Dinar)

1435.72437.68

BHD (Bahrain Dinar)

1353.72355.31

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०७:३१
Weather Update