News Griha :: न्यूजगृह
युरो र पाउन्डको मूल्य बढ्यो, दिनारको घट्यो, अरु मुद्राको के भयो?

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

कुवेत दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३७ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा थियो। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.28133.88

EUR (European Euro)

1144.45145.10

GBP (UK Pound Sterling)

1170.73171.50

CHF (Swiss Franc)

1148.73149.39

AUD (Australian Dollar)

189.9690.37

CAD (Canadian Dollar)

197.7198.15

SGD (Singapore Dollar)

198.8399.27

JPY (Japanese Yen)

108.298.33

CNY (Chinese Yuan)

118.3418.42

SAR (Saudi Arabian Riyal)

135.5335.69

QAR (Qatari Riyal)

136.5536.72

THB (Thai Baht)

13.663.67

AED (UAE Dirham)

136.2936.45

MYR (Malaysian Ringgit)

128.3028.43

KRW (South Korean Won)

1009.689.72

SEK (Swedish Kroner)

112.7212.77

DKK (Danish Kroner)

119.3719.46

HKD (Hong Kong Dollar)

117.0617.14

KWD (Kuwaity Dinar)

1435.36437.32

BHD (Bahrain Dinar)

1353.56355.15

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:४५
Weather Update