News Griha :: न्यूजगृह
डलरको भाउ स्थिर, अरूको कति?  

काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। आइतबारदेखि नै डलरको भाउको स्थिर रहेको हो। 

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ। सोमबार  खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको थियो। 

आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ। सोमबार खरिद दर १६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १६९ रुपैयाँ ७४ पैसाले कारोबार भएको थियो। 

कतारी रियालको मूल्य भने आज पनि स्थिर छ। रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.04133.64

EUR (European Euro)

1144.52145.17

GBP (UK Pound Sterling)

1168.92169.68

CHF (Swiss Franc)

1146.35147.01

AUD (Australian Dollar)

188.9589.35

CAD (Canadian Dollar)

197.6998.13

SGD (Singapore Dollar)

198.8299.27

JPY (Japanese Yen)

108.548.58

CNY (Chinese Yuan)

118.4018.48

SAR (Saudi Arabian Riyal)

135.4735.63

QAR (Qatari Riyal)

136.4936.66

THB (Thai Baht)

13.693.70

AED (UAE Dirham)

136.2236.38

MYR (Malaysian Ringgit)

128.4028.53

KRW (South Korean Won)

1009.789.83

SEK (Swedish Kroner)

112.4512.51

DKK (Danish Kroner)

119.3719.46

HKD (Hong Kong Dollar)

117.0617.13

KWD (Kuwaity Dinar)

1433.52435.48

BHD (Bahrain Dinar)

1352.90354.49

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:०३
Weather Update