गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाईँहरूको गनगनले मात्र चल्दैछ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाईँहरूको गनगनले मात्र देश नचल्ने चेतावनी दिँदै झुटा मुद्दा र मिडिया ट्रायलले आफू नडराउने बताए।
लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन्।
उनले कांग्रेसलाई आफूलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन्।
►गृहमन्त्री रविले गरे सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको दाबी
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १९:०२