News Griha :: न्यूजगृह
यस्तो छ आजको विनिमयदर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। 

शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।  

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको थियो । 

आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा छ । शुक्रबार खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको थियो । 

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.04133.64

EUR (European Euro)

1144.22144.87

GBP (UK Pound Sterling)

1168.30169.06

CHF (Swiss Franc)

1146.30146.96

AUD (Australian Dollar)

188.5088.90

CAD (Canadian Dollar)

197.5397.97

SGD (Singapore Dollar)

198.7199.15

JPY (Japanese Yen)

108.548.57

CNY (Chinese Yuan)

118.4118.49

SAR (Saudi Arabian Riyal)

135.4735.63

QAR (Qatari Riyal)

136.4936.66

THB (Thai Baht)

13.673.68

AED (UAE Dirham)

136.2236.38

MYR (Malaysian Ringgit)

128.3828.51

KRW (South Korean Won)

1009.809.84

SEK (Swedish Kroner)

112.3612.42

DKK (Danish Kroner)

119.3319.42

HKD (Hong Kong Dollar)

117.0517.13

KWD (Kuwaity Dinar)

1433.03434.98

BHD (Bahrain Dinar)

1352.90354.49

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०७:०५
Weather Update