News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको खरिदबिक्री रेट [हेर्नुहोस् सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य बढेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.31133.91

EUR (European Euro)

1144.85145.50

GBP (UK Pound Sterling)

1168.72169.48

CHF (Swiss Franc)

1147.53148.20

AUD (Australian Dollar)

188.9489.34

CAD (Canadian Dollar)

197.7898.22

SGD (Singapore Dollar)

199.1099.55

JPY (Japanese Yen)

108.618.64

CNY (Chinese Yuan)

118.4718.55

SAR (Saudi Arabian Riyal)

135.5535.71

QAR (Qatari Riyal)

136.5736.73

THB (Thai Baht)

13.693.70

AED (UAE Dirham)

136.2936.46

MYR (Malaysian Ringgit)

128.4728.59

KRW (South Korean Won)

1009.909.95

SEK (Swedish Kroner)

112.4612.52

DKK (Danish Kroner)

119.4119.50

HKD (Hong Kong Dollar)

117.0817.16

KWD (Kuwaity Dinar)

1434.12436.08

BHD (Bahrain Dinar)

1353.60355.19

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०८:३९
Weather Update