News Griha :: न्यूजगृह
युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड सहितका विदेशी मुद्राहरूको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो  बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३८ र बिक्रीदर १६८ रुपैयाँ १४ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा थियो। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५० पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २२ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.31133.91

EUR (European Euro)

1144.31144.96

GBP (UK Pound Sterling)

1168.09168.85

CHF (Swiss Franc)

1147.22147.89

AUD (Australian Dollar)

188.5288.92

CAD (Canadian Dollar)

197.7898.22

SGD (Singapore Dollar)

198.8299.26

JPY (Japanese Yen)

108.568.60

CNY (Chinese Yuan)

118.4618.54

SAR (Saudi Arabian Riyal)

135.5535.71

QAR (Qatari Riyal)

136.5736.73

THB (Thai Baht)

13.653.66

AED (UAE Dirham)

136.2936.46

MYR (Malaysian Ringgit)

128.3228.45

KRW (South Korean Won)

1009.809.85

SEK (Swedish Kroner)

112.3612.42

DKK (Danish Kroner)

119.3419.43

HKD (Hong Kong Dollar)

117.0717.15

KWD (Kuwaity Dinar)

1433.87435.83

BHD (Bahrain Dinar)

1353.60355.19

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०७:२०
Weather Update