News Griha :: न्यूजगृह
अमेरिकी डलर र पाउन्डको मूल्य घट्यो, अरुको के भयो? [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ। 

बिहीबार खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको थियो। 

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसा रहेको छ। हिजो खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको थियो। 

Prabhu Bank

बेलायती पाउन्ड एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा रहेको छ। शुक्रबार खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको थियो। 

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.31133.91

EUR (European Euro)

1143.04143.69

GBP (UK Pound Sterling)

1166.08166.83

CHF (Swiss Franc)

1146.55147.21

AUD (Australian Dollar)

187.6888.07

CAD (Canadian Dollar)

197.1197.55

SGD (Singapore Dollar)

198.2698.70

JPY (Japanese Yen)

108.558.59

CNY (Chinese Yuan)

118.4518.53

SAR (Saudi Arabian Riyal)

135.5435.70

QAR (Qatari Riyal)

136.5636.73

THB (Thai Baht)

13.613.63

AED (UAE Dirham)

136.3036.46

MYR (Malaysian Ringgit)

128.1228.25

KRW (South Korean Won)

1009.729.76

SEK (Swedish Kroner)

112.2012.26

DKK (Danish Kroner)

119.1819.26

HKD (Hong Kong Dollar)

117.0617.13

KWD (Kuwaity Dinar)

1433.23435.18

BHD (Bahrain Dinar)

1353.54355.13

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०८:३१
Weather Update