News Griha :: न्यूजगृह
उमेश जोशी र भीम ढकाल एआईजीमा बढुवा 

काठमाडौं— सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेश जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।  

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वयलाई रिक्त एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Prabhu Bank

बढुवा सिफारिस समितिले डीआईजी जोशी र डीआईजी ढकाललाई एआईजीमा बढुवा गर्न वैशाख ३ गते सिफारिस गरेको थियो।

नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:३४
Weather Update