News Griha :: न्यूजगृह

काठमाडौं— काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ।

भोलिसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरू शोकेसमा राखिएको उनले बताए। सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्।

उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे।

विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन्। सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागि भएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:०५
Weather Update