News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँका दरले कारोबार भएको थियो।

त्यस्तै, शुक्रबारका लागि युरो एकको खदिर दर १४३.४४ रुपैयाँ कायम भएको छ भने बिक्री दर १४४.९ रुपैयाँ रहेको छ। बिहीबार खरिद दर १४३.२० रुपैयाँ  र बिक्री दर १४३.८४ रुपैयाँले कारोबार भएको थियो।

त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६७.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.२८ रुपैयाँ रहेको छ। हिजो खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८.२१ रुपैयाँ रहेको थियो।

आज कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.४७ रुपैयाँ रहेको छ।

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.37132.97

EUR (European Euro)

1143.44144.09

GBP (UK Pound Sterling)

1167.52168.28

CHF (Swiss Franc)

1150.44151.12

AUD (Australian Dollar)

186.0086.39

CAD (Canadian Dollar)

197.4297.86

SGD (Singapore Dollar)

198.4098.84

JPY (Japanese Yen)

108.838.87

CNY (Chinese Yuan)

118.4018.48

SAR (Saudi Arabian Riyal)

135.3035.46

QAR (Qatari Riyal)

136.3036.47

THB (Thai Baht)

13.693.70

AED (UAE Dirham)

136.0436.20

MYR (Malaysian Ringgit)

127.8928.02

KRW (South Korean Won)

1009.919.96

SEK (Swedish Kroner)

112.7912.85

DKK (Danish Kroner)

119.2419.33

HKD (Hong Kong Dollar)

116.9116.99

KWD (Kuwaity Dinar)

1430.21432.16

BHD (Bahrain Dinar)

1351.12352.71

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०८:१५
Weather Update