News Griha :: न्यूजगृह
धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित]

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थोरै बढ्दा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २० र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६४ र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०१ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३० रुपैयाँ १८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १३ निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो हराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा थियो।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.38132.98

EUR (European Euro)

1143.20143.84

GBP (UK Pound Sterling)

1167.45168.21

CHF (Swiss Franc)

1150.41151.10

AUD (Australian Dollar)

186.0586.44

CAD (Canadian Dollar)

197.4997.93

SGD (Singapore Dollar)

198.3598.80

JPY (Japanese Yen)

108.798.83

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.3035.46

QAR (Qatari Riyal)

136.3036.47

THB (Thai Baht)

13.673.69

AED (UAE Dirham)

136.0436.21

MYR (Malaysian Ringgit)

127.7627.88

KRW (South Korean Won)

1009.919.96

SEK (Swedish Kroner)

112.7812.84

DKK (Danish Kroner)

119.2119.30

HKD (Hong Kong Dollar)

116.9116.99

KWD (Kuwaity Dinar)

1430.18432.13

BHD (Bahrain Dinar)

1351.16352.75

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०७:०५
Weather Update