News Griha :: न्यूजगृह
बढ्यो युरो र पाउण्डको मूल्य, अरुको के छ?   

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  

जसअनुसार सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा रहेको छ । 

आइतबारको तुलनामा सोमबार युरो र पाउण्डको खरिद र बिक्रीदर बढेर आएको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो । 

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा र क्यानडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.94133.54

EUR (European Euro)

1145.02145.68

GBP (UK Pound Sterling)

1165.68166.43

CHF (Swiss Franc)

1150.10150.77

AUD (Australian Dollar)

186.5386.92

CAD (Canadian Dollar)

196.9097.33

SGD (Singapore Dollar)

198.9799.42

JPY (Japanese Yen)

108.888.92

CNY (Chinese Yuan)

118.4318.52

SAR (Saudi Arabian Riyal)

135.4535.61

QAR (Qatari Riyal)

136.4636.62

THB (Thai Baht)

13.783.80

AED (UAE Dirham)

136.1936.36

MYR (Malaysian Ringgit)

128.4128.53

KRW (South Korean Won)

10010.2610.31

SEK (Swedish Kroner)

112.6412.70

DKK (Danish Kroner)

119.4619.54

HKD (Hong Kong Dollar)

117.0517.13

KWD (Kuwaity Dinar)

1431.20433.15

BHD (Bahrain Dinar)

1352.63354.22

स्रोत: नेपाल राष्ट्र बैंक 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:१०
Weather Update