News Griha :: न्यूजगृह
बढ्यो पाउण्ड र युरोको भाउ

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा झन्डै दुई रुपैयाँले पाउण्ड बढेको छ ।

आइतबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको थियो । युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । 

हिजोको तुलनामा युरोको भाउ पनि बढेर आएको छ । हिजो युरो १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो । अमेरिकी डलर भने आज स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६  रुपैयाँ ६८ पैसा र क्यानडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

Fixed By Nepal Rastra Bank

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.96133.56

EUR (European Euro)

1142.68143.32

GBP (UK Pound Sterling)

1164.55165.29

CHF (Swiss Franc)

1147.90148.57

AUD (Australian Dollar)

186.5886.97

CAD (Canadian Dollar)

197.3497.78

SGD (Singapore Dollar)

198.1598.59

JPY (Japanese Yen)

108.908.94

CNY (Chinese Yuan)

118.2118.29

SAR (Saudi Arabian Riyal)

135.4435.60

QAR (Qatari Riyal)

136.5236.68

THB (Thai Baht)

13.753.77

AED (UAE Dirham)

136.2036.36

MYR (Malaysian Ringgit)

128.1128.24

KRW (South Korean Won)

10010.1510.20

SEK (Swedish Kroner)

112.2112.27

DKK (Danish Kroner)

119.1319.21

HKD (Hong Kong Dollar)

116.9917.07

KWD (Kuwaity Dinar)

1430.36432.30

BHD (Bahrain Dinar)

1352.68354.27

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०७:१०
Weather Update