धादिङमा चालक–सहचालको स्वास्थ्य परीक्षण सुरु

काठमाडौं— जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सडकमै चालक तथा सहचालको स्वास्थ्य परीक्षण आयोजन गरेको छ ।
कार्यालयले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण आयोजना गरेको हो ।
पछिल्लो समय ट्राफिक प्रहरीले ट्राफिक सचेतना तथा चालक तथा सहचाल लक्षित कार्यक्रम गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १३:५४













