प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र बिहीबार, वैशाख १३, २०८१

आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली आइतबार, माघ १४, २०८० ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन । झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । भाइरल ज्वरो...

नानिभाउको बिचल्ली, परिवारबाट अपहेलित, सहयोगको याचना बिहीबार, कात्तिक ३०, २०८० छाँयानाथ रारा नगरपालिका ५ ढुमगाँउकी ४० वर्षीय नानीभाउ बिकको शरीरको तल्लो भाग अपाङ्ग छ । जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग रहेकी उनलाई गाउँमा सबैले फोहोरी अपाङ्ग भनेर हेप्ने गर्छन् । दिशापिसाब गर्न समेत समस्या भएपछि उनका बुबाले १० वर्ष पहिला नै गमगढी ताल्च सडकको छेउमा सानो टिनको टहरा बनाई राखेका...