
लुम्बिनीमा नेपालको झन्डाको बिजोग बुधबार, वैशाख १२, २०८१भैरहवा— लुम्बिनी विकास परिसरको केन्द्रीय नहरस्थित मण्डलामा रहेको नेपालको झन्डाको अवस्था। पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झन्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झन्डा फेर्न सकेको छ, न त झन्डा राखिएको पाइप पेन्ट गर्न सकेको छ। पर्यटकीय केन्द्रको रुपमा यहाँ लुम्बिनी आउने पर्यटकले सेल्फी र...
![कतारका राजालाई काठमाडौंमा भव्य स्वागतः विमानस्थलदेखि शीतल निवाससम्म [फोटोफिचर]](https://newsgriha.com/uploads/posts/800X600/qatar-king-kathmandu-(4)-1713873829.jpg)
कतारका राजालाई काठमाडौंमा भव्य स्वागतः विमानस्थलदेखि शीतल निवाससम्म [फोटोफिचर] मंगलबार, वैशाख ११, २०८१दुई दिने नेपालको राजकीय भ्रमणमा मंगलबार अपरान्ह काठमाडौं आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई भव्य स्वागत गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका हुन्।
![कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं [फोटोफिचर]](https://newsgriha.com/uploads/posts/800X600/nepal-qatar-(9)-1713856195.jpg)
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं [फोटोफिचर] मंगलबार, वैशाख ११, २०८१कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि संघीय राजधानी काठमाडौं सिँगारिएको छ। कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो।



![नीति तथा कार्यक्रमको तयारीस्वरुप संसद्मा 'रिहर्सल' [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/800X600/rehearsal_samsad33-(1)-1715668319.jpg)
![यसरी निर्माण हुँदै छ रातो मच्छिन्द्रनाथको रथ [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/800X600/rato_machindranath_3-1714828582.jpg)

-1714558314.jpg)

-(1)-1714390032.jpg)

![कोरला नाकामा नेपाल–चिनियाँ प्रहरीको संयुक्त पैदल गस्ती [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/800X600/korala_naka_nepal_and_china_police_3-1714021532.jpg)
-1713951406.jpg)






