सूर्यग्रहण: जब पूरै महाद्वीपमा एकैचोटि अँध्यारो भयो [तस्बिरहरू] मंगलबार, चैत २७, २०८०
यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा [तस्बिरहरू] सोमबार, चैत २६, २०८०
कागबेनीमा भक्तजनको घुइँचो सोमबार, चैत २६, २०८०
गुराँसै फुल्यो वनैमा... मंगलबार, चैत २०, २०८०
तस्बिरमा हेर्नुहोस् ल्होत्से हिमनदी सोमबार, चैत १९, २०८०सगरमाथा क्षेत्र हुँदै बग्ने ल्होत्से हिमनदी। उच्च हिमाली भेगबाट बग्ने यस हिमनदी इम्दा हिमनदीमा गएर मिसिन्छ।
काठमाडौंमा भएको इस्टर महोत्सवका तस्बिर आइतबार, चैत १८, २०८०यो वर्षको पुनरुत्थान (इस्टर)महोत्सव २०२४ काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। आइतबार बिहान काठमाडौंको भृकुटीमण्डपमा उपत्यकाका तीन जिल्लाका चर्चबाट ख्रीष्टियनहरू सहभागी भएर पुनरुत्थान महोत्सव मनाएका छन्। बिहानै विभिन्न चर्चमा प्रभातकालिन पुनरुत्थान सेवा सकेर राजधानीका विभिन्न चोकचोकबाट शान्ति पदयात्रा गर्दै सहभागी भृकुटीमण्डपमा भेला भएका थिए।
हिमाली जिल्लामा यसरी पुग्छ सामग्री शनिबार, चैत १७, २०८०हिमाली क्षेत्रका सुन्दर हिमश्रृंखलाले सबैलाई मोहित पार्छ। यही हिमालका सुन्दर दृश्य हेर्न जस्तो सुकै जोखिम मोलेर पर्यटक पुग्छन्। केही दिनलाई हेर्न, डुल्न र घुम्न सहज र रमाइलो भए पनि त्यहाँको दैनिकी भने कष्टकर छ। यातायातको सहज पहुँच नपुग्दा अझै पनि हिमाली क्षेत्रमा याक, चौरीबाट सामानको ढुवानी हुने गरेको छ।