News Griha :: न्यूजगृह
नयाँवर्षको छेकोमा फेवा किनारमा महोत्सव
नयाँवर्षको छेकोमा फेवा किनारमा महोत्सव नयाँवर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल संघ पोखराले आयोजना गरेको महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि
ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि पछिल्लो समय निरन्तर उच्च अंकले गिरावट आइरहेको नेप्से परिसूचक बुधवार ९२.२२ अंक बढेर १९६३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४२ अंकले बढेको छ ।
अमेरिकी डलरसँगै युरोको भाउ उकालो लाग्यो
अमेरिकी डलरसँगै युरोको भाउ उकालो लाग्यो आज अमेरिकी डलर २३ पैसाले वृद्धि भई यसको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो । 
महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन्। 
पशुपति क्षेत्र विकास कोषमाथि छानबिन गरी कारबाही गर्न अख्तियार पठाउने निर्णय
पशुपति क्षेत्र विकास कोषमाथि छानबिन गरी कारबाही गर्न अख्तियार पठाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेकाे छ ।
नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने
नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने नेपाली नयाँवर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो ।
बजार एकातिर, राष्ट्र बैंकको प्रतिवेदन अर्कोतिर
बजार एकातिर, राष्ट्र बैंकको प्रतिवेदन अर्कोतिर नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले नेपालको आर्थिक गतिविधि डेढ वर्षको तुलनामा ५० प्रतिशतले घटेको दाबी गर्छन् । ‘यो विषयमा नेपाल सरकार र राष्ट्र बैंकले बुझ्न जरुरी छ,’ गोल्छाले भने ।
नेप्से परिसूचक २७ अंकले बढ्यो
नेप्से परिसूचक २७ अंकले बढ्यो
मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा
मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा अहिलेको विदेशी विनिमय सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आठ महिना अवधिमा सङ्घीय सरकारको खर्च सात खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ र राजस्व परिचालन पाँच खर्ब ८२ अर्ब ७७ करोड रुपैयाँ बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय पाँच...
नेपालमा बैंकहरूको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर अधिकारी
नेपालमा बैंकहरूको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर अधिकारी माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो । गत वर्ष फागुन मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै...
Weather Update