News Griha :: न्यूजगृह
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी गाँउपालिका ४ ऐनापहरा नजिक शनिबार सॉझ खसेको ढुङ्गा । तस्बिर : कृष्ण न्यौपाने/रासस

तनहुँ— आँबुखैरेनीमा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ऐनापहरामा पहिरो झरेपछि शनिबार साँझ साढे ६ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको हो । 


 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २१:०९
Weather Update