News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले गरे पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए।  

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १०:०७
Weather Update