कांग्रेसले बोलायो महासमिति बैठक
काठमाडौं— नेपाली कांग्रेसले महासमिति बैठक बोलाएको छ ।
बुधबार केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने प्रस्ताव केन्द्रीय कार्यसमितिमा अनुमोदनका लागि पेश गरेका छन् ।
महासमिति बैठक काठमाडौंमा बस्नेछ ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १८:४५