काठमाडौं— साउन २ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार सकिँदैछ ।
बुधबार केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकको निर्णयहरु प्रस्तुत गरिरहेका छन् ।
केही बेरपछि सभापति शेरबहादुर देउवा बोल्नेछन् ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १८:१२