काठमाडौं— नेपाली कांग्रेस पार्टीको पदाधिकारी बैठक बोलाइएको छ।
बुधबार अपरान्ह ४ बजे पार्टी कार्यालयमा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० ११:२८