News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौं— अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

आजको बैठकमा परराष्ट्र मन्त्रालयबाट भइरहेका कामकारबाहीका सम्बन्धमा मन्त्रालयसँग ब्रिफिङ लिने कार्यसूची छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०९:०७
Weather Update