News Griha :: न्यूजगृह
ओखलढुङ्गा–केतुके सडक अवरुद्ध 
तस्बिर  : पूर्णप्रसाद न्यौपाने/रासस

काठमाडौं— ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ८ लग्लगेको भुसुने डाँडामा शनिबार बिहान सडकमा रूख ढलेर ओखलढुङ्गा–केतुके सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सोही सडक हुँदै चल्ने यातायातका साधनहरू रोकिएका छन् ।  

 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०९:५५
Weather Update