डलर र यूरोको सटहीदर कति ? [सूचीसहित]
![डलर र यूरोको सटहीदर कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/US-dollar-money1678930118.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज चैत्र १३ गते सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा पुगेको छ ।
यस्तै यूरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८० पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ०६:४१













