प्रधानमन्त्रीको भारत भ्रमण फितलो : अध्यक्ष ओली

काठमाडौं— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा अध्यक्ष ओलीले भारत भ्रमण गौरवपूर्ण बनाउन नसकेको बताए ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणजस्तो कमजोर प्रस्तुति गर्न नहुने उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १५:५३