News Griha :: न्यूजगृह
यी हुन् मन्त्रिपरिषदका २० निर्णय

काठमाडौं— सरकारले हरेक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण राष्ट्रिय दिवस मनाउने भएको छ। पुस १६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै, सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हड्ताल निषेध गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।

यस्ता छन्, मन्त्रिपरिषदका निर्णयहरू

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:१७
Weather Update