News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं— सत्तारुढ दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। 

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भेटवार्ता नियमित भएको प्रतिक्रिया दिएका छन्।
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १९:५४
Weather Update