News Griha :: न्यूजगृह
देशभर भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

काठमाडौं—  स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ।

vitamin_juka-1729233917.jpg६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ।

vitamin_juka_1-1729233917.jpgबालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका मार्फत भिटामिन 'ए' र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

vitamin_juka_2-1729233915.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:३१
Weather Update