News Griha :: न्यूजगृह
झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत [नामावलीसहित]
निरन्तरको वर्षासँगै गत शुक्रबार राति धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोलामा खसेको पहिरो । यही पहिरोमा पुरिएका तीन वटा सवारीसाधनबाट ३५ जनाले ज्यान गुमाएका छन् । यो तस्बिर पहिरो पन्छाउने क्रममा आइतबार कैद गरिएको हो ।

काठमाडौं— नौबिसे–नागढुंगा सडकखण्ड अन्तर्गत झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ।

असोज १२ गते धादिङको धुनीबेँसी नगरपालिका ९ झ्याप्ले खोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए। त्यसमा परी ४ बालबालिका ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ।

मृतकहरूको नाम ठेगाना यसप्रकार छ–

क्र.सं.नाम थरउमेरठेगाना
१.प्रकाश कुँवर३५बुटवल उपमहानगरपालिका १६, रुपन्देही
२.अनुप ठकुरी कुँवर३३बुटवल उपमहानगरपालिका १६, रुपन्देही
३.सृजना कुँवर२९बुटवल उपमहानगरपालिका १६, रुपन्देही
४.रमेश प्रसाद लुइँटेल५०देवदह नगरपालिका ४, रुपन्देही
प्र. ज. बोमबहादुर खाम्चा२५शितगंगा नगरपालिका ७, अर्घाखाँची
६.सुमन बजगाईं३५रत्ननगर नगरपालिका १२, चितवन
७.सिता भट्टराई४५गल्याङ नगरपालिका ३, स्याङ्जा
८.दिपिका भट्टराई१४गल्याङ नगरपालिका ३, स्याङ्जा
९.दिपेश भट्टराई१४गल्याङ नगरपालिका ३, स्याङ्जा
१०.जुद्धबहादुर रायमाझी३२गुल्मीदरबार गाउँपालिका ७ गुल्मी
११.प्रमिता भुसाल३१गुल्मीदरबार गाउँपालिका ७ गुल्मी
१२.कृशव रायमाझीगुल्मीदरबार गाउँपालिका ७ गुल्मी
१३.साइमन तामाङ२१सामरी, नुवाकोट
१४.पुष्पा शर्मा३१कुस्मा नगरपालिका २, पर्वत
१५.नवराज पन्त२८बारपाक सुलिकोट ७, गोरखा
१६.तेजबहादुर विष्ट३९मुसिकोट १५, रुकुमपश्चिम
१७.नवराज तिवारी४०गण्डकी गाउँपालिका ४, गोरखा
१८.नविन सिंह२३जयपृथ्वी नगरपालिका १, बझाङ
१९.अनिता थापामगर२१भरतपुर नगरपालिका २१, चितवन
२०.सन्तु वि.क.३३मनहरी ९, मकवानपुर
२१.आनन्द रायमाझी४८काठमाडौं महानगरपालिका १६ काठमाडौं
२२.सिद्धार्थ गुरुङ१९खैरहनी नगरपालिका ३, चितवन
२३.जनक कुँवर२६भानु नगरपालिका ३ तनहुँ
२४.मोहन दास आचार्य५३भरतपुर महानगरपालिका ९, चितवन
२५.नरेन्द्र खत्री५६चन्द्रागिरि नगरपालिका १, काठमाडौं
२६.मदन परियार दमै४७भिमसेन गाउँपालिका ४, गोरखा
२७.विनायक भट्टराई१५भिमसेन गाउँपालिका ४, गोरखा
२८.सुके दमै२७धार्चे गाउँपालिका ७ गोरखा
२९.इन्द्रजित राना५२बडिगाड गाउँपालिका २, बागलुङ
३०.भिम कुमार राना४०बडिगाड गाउँपालिका २, बागलुङ
३१.हरिबहादुर बुढा३९सिंजा गाउँपालिका ६, जुम्ला
३२.लिलामाया तामाङ२६ज्वालामुखी गाउँपालिका २, धादिङ
३३.बसन्त शाह१७चक्रघट्ट गाउँपालिका ६, सर्लाही
३४.नन्दप्रसाद किशोर चौधरी२८सप्तकोशी नगरपालिका ७, सप्तरी
३५.लेखनाथ ओझा३४ब्यास नगरपालिका ५, तनहुँ

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:३०
Weather Update