News Griha :: न्यूजगृह
काठमाडौंको गहना पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं— काठमाडौंको टोखास्थित गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ। 

टोखा नगरपालिका–२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा घर भई सोही नगरपालिका–८ बस्ने ४ वर्षीया गुराँस सहनीको मृत्यु भएको हो।

उनको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १५:३८
Weather Update