News Griha :: न्यूजगृह
१२ सीडीओसहित ३६ उपसचिवको सरुवा, को कहाँ?

काठमाडौं — गृह मन्त्रालयले मातहतका ३६ उपसचिवको सरुवा गरेको छ।  बुधबारको निर्णयअनुसार गृहमन्त्रालय तथा अन्तर्गतका कर्मचारीहरूको सरुवा भएको हो। 

मन्त्रालयले सरुवा गरिएका उपसचिवहरूको सूची सार्वजनिक गरेको छ। १२ जनाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएको छ।

त्यस्तै १२ जनाको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएको हो।

हेर्नुस् सूची-

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १०:३४
Weather Update