News Griha :: न्यूजगृह
सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं— सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:३६
Weather Update