News Griha :: न्यूजगृह
गण्डकीका यातायात व्यवसायी आन्दोलित, सार्वजनिक यातायात चलेनन्  

काठमाडौं— गण्डकीका यातायात व्यवसायी आन्दोलित भएका छन्।

आन्दोलनका कारण गण्डकीमा सार्वजनिक यातायात चलेका छैनन्। राइड सेयरिङको विरोध गर्दै यातायात व्यवसायी आन्दोलित भएका हुन्।

आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएका छन्। 

गण्डकीका भौतिक मन्त्री दीपक मनाङेले व्यवसायीका माग सम्बोधन गर्न नसकिने बताएका छन्। व्यवसायीहरूले चाहिँ रातो प्लेटका सवारीले भाडाका यात्रु ओसार्न नहुने माग राखेका छन्। 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:४९
Weather Update