काठमाडौं— मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ।



प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १७:४५