News Griha :: न्यूजगृह
नाउपाले लुम्बिनीमा फेर्‍यो संसदीय दलको नेता

रुपन्देही— नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेशमा संसदीय दलको नेता फेरेको छ।

संसदीय दल नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद् सचिवालयमा गराइएको छ। 

बहुमत सदस्य सांसदको सोमबार बसेको बैठकले राजकुमारलाई दलको नेता बनाउने निर्णय गरिएको पत्रमार्फत जानकारी गराइएको हो। 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २०:५८
Weather Update